घरमै बसेर यसरी बनाउनुहोस् प्यान कार्ड, कर कार्यालय पुग्नै नपर्ने (भिडियो)

काठमाडौं । अब व्यक्तिगत प्यान कार्ड बनाउन कर प्रशासनका कार्यालय धाउनुपर्ने आवश्यकता रहेन । घरमै बसेर सजिलै प्यान कार्ड प्राप्त हुने भएको छ । सोमबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्र बाहकले घरै बसेर प्यान नम्बर लिन सकिने प्रणालीको सुरुवात पनि गरिसकेका छन् । यसअघि सबै विवरण अनलाइनबाट भरे तापनि विवरण प्रमाणीकरण … Continue reading घरमै बसेर यसरी बनाउनुहोस् प्यान कार्ड, कर कार्यालय पुग्नै नपर्ने (भिडियो)