क्यासिनोलाई १२ बुँदे निर्देशन: वायोमेट्रिक सुरक्षित राख्नुपर्नेदेखि आकस्मिक लाभकर तुरुन्तै कार्यान्वयनसम्म

काठमाडौं । सञ्चालनमा रहेका २४ वटा क्यासिनोहरूलाई सरकारले १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सोमबार सबै क्यासिनोहरुलाई जारी गरेको उक्त निर्देशनमा सबै खेलाडीहरुको वायोमेट्रिक सुरक्षित राख्नुपर्ने र विभागले मागेको समयमा उपलब्ध गराउनुपर्नेदेखि आकस्मिक लाभकरको प्रमाणपत्र तुरुन्तै जारी गरेर आन्तरिक राजस्व विभागमा जानकारी दिनुपर्ने छ । … Continue reading क्यासिनोलाई १२ बुँदे निर्देशन: वायोमेट्रिक सुरक्षित राख्नुपर्नेदेखि आकस्मिक लाभकर तुरुन्तै कार्यान्वयनसम्म