सर्वोच्चको आदेशपछि काठमाडौं महानगरले दियो सबै वडा कार्यालयलाई घरबहाल कर उठाउन निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले संस्थागत घरबहाल कर उठाउने अधिकार स्थानीय तहकै हुने भनेर फैसला गरेपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संघ–संस्था र व्यावसायिक भवनहरूबाट घरबहाल कर असुल गर्न सबै वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । नेपालको संविधानको धारा २२१ अनुसूचि ८ को क्रम संख्या ४ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५७ … Continue reading सर्वोच्चको आदेशपछि काठमाडौं महानगरले दियो सबै वडा कार्यालयलाई घरबहाल कर उठाउन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed