एनआईसी एशिया बैंकले माग्यो ३१ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर
काठमाडौं । एनआईसी एशिया बैंकमा एसएलसी पास गरेकालाई पनि जागिर खुलेको छ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखामा गोल्ड टेस्टर पदका लागि ३१ जनाको दरखास्त आह्वान गरेको हो । गोल्ड टेस्टर पदमा काम गर्न चाहने उम्मेदवारले एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ । साथै कम्तीमा २ वर्षको … Continue reading एनआईसी एशिया बैंकले माग्यो ३१ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed