प्रधानमन्त्रीसँगको सहमति कुलमानले टेरेनन्, पुनरावलोकन समिति नब्युँताएको भन्दै उद्योगी क्रुद्ध

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भएको डेडिकेटेड ट्रंक लाइनको बक्यौदा विवादमा उद्योगीलाई सहजीकरण गर्न गरेको सहमतिलाई ऊर्जामन्त्री कुलमान घिसिङले पालना गर्न नखोजेको भन्दै पीडित तथा प्रताडित उद्योगी समूहले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले विद्युत महसुल विवाद सम्बन्धी प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन ऊर्जा मन्त्रालयसमक्ष गरेको पहल कदमीलाई पीडित तथा प्रताडित उद्योगी समूहले स्वागत … Continue reading प्रधानमन्त्रीसँगको सहमति कुलमानले टेरेनन्, पुनरावलोकन समिति नब्युँताएको भन्दै उद्योगी क्रुद्ध