हेज्बोल्लाहविरुद्ध फेरि युद्ध गर्न खोज्दै इजरायल, पश्चिम एसियामा अशान्ति लम्बिने संकेत

काठमाडौं । गत साता इजरायली सेनाले दक्षिणी लेबननमा हेज्बोल्लाह समूहको पूर्वाधारमा शृंखलाबद्ध आक्रमण गरेपछि पश्चिम एसिया फेरि अशान्तिको भुमरीमा पर्ने संकेत पाइएको छ । हेज्बोल्लाह लडाकुहरूको हतियार भण्डार, कमान्ड सेन्टर र सञ्चार प्रणालीलाई निशाना बनाउनका लागि उक्त आक्रमण गरिएको इजरायलको भनाइ छ । पोहोर साल इजरायल र हेज्बोल्लाहबीच भएको युद्धविराम सम्झौतापछि इजरायलले पहिलोपटक गरेको यस … Continue reading हेज्बोल्लाहविरुद्ध फेरि युद्ध गर्न खोज्दै इजरायल, पश्चिम एसियामा अशान्ति लम्बिने संकेत