भारतले विस्तार गर्‍यो नेपालतर्फको कार्गो ढुवानीका लागि ‘इलेक्ट्रोनिक ट्र्याकिङ’ प्रणाली

विराटनगर । भारतले नेपालतर्फको कार्गो ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली विस्तार गरेको छ । यसले औद्योगिक र व्यापारिक सामानको ढुवानी लागत न्यून र आयात व्यवस्थित हुने व्यवसायीको विश्वास छ । यसले कोलकाता–वीरगञ्ज मार्गको निर्भरता घटाउने उनीहरूको बुझाइ छ । यो प्रणाली कोलकाता–वीरगञ्ज मार्गमा मात्र लागू छ । अन्य मार्गमा लागू हुनका लागि आवश्यक पूर्वाधार नहुँदा … Continue reading भारतले विस्तार गर्‍यो नेपालतर्फको कार्गो ढुवानीका लागि ‘इलेक्ट्रोनिक ट्र्याकिङ’ प्रणाली