सेबोन विवादः कर्मचारी आन्दोलनको मोडालिटी फेरियो, धर्ना कायम राखेर पेन डाउन स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी ४५ दिनको आन्दोलनको मोडालिटी परिवर्तन भएको छ । लामो समयदेखिको विवादका विषयमा समिति बनाएर अध्ययन गर्ने सहमति भएँसगै ४५ दिनपछि धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनको मोडालिटी परिवर्तन भएको हो । विवादका सम्बन्धमा नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियनका प्रतिनिधि र अर्थ मन्त्रालयबीच छलफल भएको थियो । सो क्रममा कात्तिक मसान्तभित्र … Continue reading सेबोन विवादः कर्मचारी आन्दोलनको मोडालिटी फेरियो, धर्ना कायम राखेर पेन डाउन स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed