अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको मिति फेरि धकेल्न नेपालले राष्ट्रसंघलाई अनुरोध गर्ने

काठमाडौं । सरकारले अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने (ग्र्याजुएसन) मिति धकेल्न संयुक्त राष्ट्रसंघमा अपिल गर्ने भएको छ । २०२६ नोभेम्बरबाट नेपाल एलडीसी ग्र्याजुएसन हुँदै गरेकामा सो मिति केही वर्ष पछि बनाउ आग्रह गर्ने भएको हो । अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा सूचीकृत हुन तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सर्तलाई नेपालले पूरा गरेसँगै नेपाल … Continue reading अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको मिति फेरि धकेल्न नेपालले राष्ट्रसंघलाई अनुरोध गर्ने