‘निजी क्षेत्रले खरानीबाट उठ्न हार मानेको छैन, सरकारले पैसा होइन भरोसा दिनुपर्छ’

शिवप्रसाद घिमिरे नेपालको उद्योग र व्यवसायको क्षेत्रमा चिरपरिचित हस्ती हुन् । कुनै समय पेट्रोलियम पदार्थको कारोबारबाट व्यवसायको क्षेत्रमा उदाएका घिमिरे अहिले पेट्रोलियम पदार्थका साथै ग्यास व्यवसाय, कृषि, कत्था उद्योग, पोल्ट्री, हाइड्रो पावर, अटो, सिमेन्ट, सञ्चारलगायतका एक दर्जनभन्दा उद्योग व्यवसायमा सक्रिय छन् । एसजी ग्रुपअन्तर्गत घिमिरले अहिले प्रत्यक्ष रुपमा ५ हजार जनालाई रोजगारी उपलब्ध गराएका छन् … Continue reading ‘निजी क्षेत्रले खरानीबाट उठ्न हार मानेको छैन, सरकारले पैसा होइन भरोसा दिनुपर्छ’