वायुसेवा निगमलाई तीन भागमा टुक्राउन सुझाव, दुइवटाको सेयर जारी गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गर्दै सेवाप्रदायक र व्यापारिक संस्थालाई अलग गर्ने सुझाव एक उच्चस्तरीय अध्ययन समितिले दिएको छ । हालका उद्योगमन्त्रीले पूर्वन्यायाधीशका रुपमा संयोजकत्व बहन गरेको ‘नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समिति’ले निगमलाई टुक्राउन सुझाव दिएको हो । वायुसेवा निगमसँग सम्बन्धित हालसम्मका एक दर्जनभन्दा बढी … Continue reading वायुसेवा निगमलाई तीन भागमा टुक्राउन सुझाव, दुइवटाको सेयर जारी गर्नुपर्ने