सामाजिक सञ्जालको शक्तिले उदाएका बालेन, सामाजिक सञ्जालकै कारण गुमनाम हुने खतरा

मेयर भएपछि बालेन जनता र मिडियासँग दोहोरो संवादमा देखिएका छैनन् । उनको स्वभाव हेर्दा शक्तिका लागि धेरै प्रयत्न गर्छन् जस्तो नदेखिने राजनीतिक विश्लेषक बताउँछन् । सार्वजनिक हुनभन्दा पनि लुप्त व्यक्ति भएकाले सामाजिक सञ्जालमै रमाएका हुन सक्छन् र भोलिका दिनमा पनि उनी कतै खुल्ने भन्दा पनि गुमनाम नै भएर बस्ने सम्भावनालाई उनको स्वभावले देखाउँछ । काठमाडौं … Continue reading सामाजिक सञ्जालको शक्तिले उदाएका बालेन, सामाजिक सञ्जालकै कारण गुमनाम हुने खतरा