शेखर गोल्छाको हुलास फिनसर्भको आम्दानी ७९% ले बढ्यो, बुक बिल्डिङबाट आईपीओ चाँडै

काठमाडौं । बुक बिल्डिङमार्फत् प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी रहेको हुलास फिनसर्भ हायर पर्चेजको आम्दानी ७९ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा ७८.७५ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा आम्दानी बढेर ९५ करोड … Continue reading शेखर गोल्छाको हुलास फिनसर्भको आम्दानी ७९% ले बढ्यो, बुक बिल्डिङबाट आईपीओ चाँडै