प्रधानमन्त्रीसँगको छलफलमा डेडिकेटेड ट्रकलाइन विवाद समाधानमा महासंघको मध्यमार्गी प्रस्ताव

काठमाडौं । डेडिकेटेड ट्रंकलाइन विवादमा नेपाल उद्योग वाणिज्य महासंघले मध्यमार्गी सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले डाकेको छलफलमा महासंघ अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् । डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगमा लाइन काटिएपछि देखिएको समस्या समाधानका लागि कार्कीले छलफल गरेकी हुन् । डेडिकेटेड ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तिहारको लक्ष्मीपूजाको … Continue reading प्रधानमन्त्रीसँगको छलफलमा डेडिकेटेड ट्रकलाइन विवाद समाधानमा महासंघको मध्यमार्गी प्रस्ताव