गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब, देशकै ठूलो आईटी इम्पोटर कति गर्छ नाफा ?

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा … Continue reading गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब, देशकै ठूलो आईटी इम्पोटर कति गर्छ नाफा ?