सेबोन अध्यक्षलाई राजीनामा दिन कर्मचारीको माग, पदमा बस्ने नैतिकता नभएको आरोप

काठमाडौं । कर्मचारीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई पदबाट राजीनमा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘सङ्घर्ष टुङ्गाउदै काममा फर्किन बोर्डका कर्मचारीहरू, बोर्डमा क्रियाशिल यूनियन संगठन पूर्णरूपमा लचक भएता … Continue reading सेबोन अध्यक्षलाई राजीनामा दिन कर्मचारीको माग, पदमा बस्ने नैतिकता नभएको आरोप