उद्योग बन्दले रोजगारी खोसिएको भन्दै कोशी र लुम्बिनी सरकारको ध्यानाकर्षण

काठमाडौं । कोशी र लुम्बिनी प्रदेश सरकारले उद्योगहरुमा विद्युत काट्ने नेपाल विद्युत प्राधिकरणको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । कोशीका मुख्मयन्त्री हिक्मतकुमार कार्की र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशितमार्फत अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र (उद्योग, कलकारखाना) बन्द हुने अवस्था आउनु अस्भाभाविक र चिन्ताको विषय भएको बताएका छन् । … Continue reading उद्योग बन्दले रोजगारी खोसिएको भन्दै कोशी र लुम्बिनी सरकारको ध्यानाकर्षण