निरासामै बित्यो अटो व्यवसायीको मुख्य सिजन, अर्को आन्दोलनको घोषणाले थपिँदै अन्यौलता

काठमाडौं । सवारीसाधन खरिदबिक्रीको मुख्य सिजनमै निरासा भोगेका अटो व्यवसायी अर्को आन्दोलनको हल्लाले थप चिन्तित बनेका छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि व्यापार व्यवसायमा ठूलो धक्का बेहोरेका अटो व्यवसायी मंसिर ७ देखि हुने अर्को आन्दोलनको घोषणाले थप चिन्तित बनेका हुन् । जेनजी प्रदर्शनका कारण सवारीसाधन खरिदबिक्रीको महत्वपूर्ण समय मानिने यस वर्षको दसैं-तिहार … Continue reading निरासामै बित्यो अटो व्यवसायीको मुख्य सिजन, अर्को आन्दोलनको घोषणाले थपिँदै अन्यौलता