आफ्नै साझेदार ‘कुसुम लामा’सँगको खटपटले व्यवसायी देवीप्रकाश भट्टचनलाई पुर्‍यायो प्रहरी हिरासतमा

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद समेत रहेका व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा … Continue reading आफ्नै साझेदार ‘कुसुम लामा’सँगको खटपटले व्यवसायी देवीप्रकाश भट्टचनलाई पुर्‍यायो प्रहरी हिरासतमा