डेडिकेटेड-ट्रंक लाइन विवाद: प्रधानमन्त्री कार्कीद्वारा उद्योगी भेट्न अस्वीकार, कुलमानको मनपरी

काठमाडौं । विवादित डेडिकेटेड ट्रंक लाइनको विषयमा उद्योगीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्ना गुनासो राख्न खोजेको एक महिना भयो । तर, जेनजी आन्दोलनको आडमा प्रधानमन्त्री भएकी सुशीला कार्कीले उद्योगीलाई भेटेर गुनासा सुन्न अस्वीकार गरेकी छन्। नेपाल विद्युत प्राधिकरणको असोज १० गतेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार प्राधिकरणले असोज १२ गते विवादित डेडिकेटेड ट्रंक लाइनबाट … Continue reading डेडिकेटेड-ट्रंक लाइन विवाद: प्रधानमन्त्री कार्कीद्वारा उद्योगी भेट्न अस्वीकार, कुलमानको मनपरी