डेडिकेटेड ट्रंकलाइन विवादः ५ अर्ब ६४ करोड बक्यौता रहेको प्राधिकरणको दाबी, कसको कति?

काठमाडौं । डेडिकेटड ट्रंकलाइन विवादमा उद्योगीले ५ अर्ब ६४ करोड रुपैयाँ तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार अद्यावधिक विवरणअनुसार उद्योगीले डेडिकेटड ट्रंकलाइन विद्युत उपभोग गरेवापत प्रिमियम तिर्नुपर्ने बाँकी रकम जरिवानासहित ५ अर्ब ६४ करोड ५७ लाख २० हजार रुपैयाँ पुगेको हो । डेडिकेटड ट्रंकलाइन विद्युत चलाइरहेको उद्योगहरुले त्यतिबेला नियमित … Continue reading डेडिकेटेड ट्रंकलाइन विवादः ५ अर्ब ६४ करोड बक्यौता रहेको प्राधिकरणको दाबी, कसको कति?