हायात पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन एक वर्ष लाग्ने, ‘सहयोग गर्ने सरकारी आश्वासन सकारात्मक’

काठमाडौं। जेनजी आन्दोलनपछि बन्द भएको राजधानीको पाचतारे तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) पुनरर्निमाणपछि सञ्चालन गर्ने निर्णय हायात व्यवस्थापनले गरेको छ । आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने उल्लेख गरिएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री … Continue reading हायात पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन एक वर्ष लाग्ने, ‘सहयोग गर्ने सरकारी आश्वासन सकारात्मक’