सुनको विकल्प बन्दै चाँदी, भन्न थालियोः सिल्भर इज द न्यु गोल्ड
काठमाडौं । विश्व बजारमा अहिले ‘सिल्भर इज द न्यु गोल्ड’ भन्ने भनाई चर्चामा छ । सुन महँगिएपछि अर्थतन्त्रका जानकारदेखि लगानीकर्तासम्मको नजर यतिबेला चाँदीतर्फ केन्द्रित भइरहेको छ । चाँदीमा आकर्षण बढ्नु पछाडि थुप्रै कारण छ । यो आलेखमा हामी सुनको विकल्प चाँदी कसरी बन्दै छ भन्ने चर्चा गर्नेछौं । मंगलबारमात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतले … Continue reading सुनको विकल्प बन्दै चाँदी, भन्न थालियोः सिल्भर इज द न्यु गोल्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed