ठूलो बक्यौता भएका उद्योगले पहिलो किस्ता नतिर्ने, लक्ष्मीपूजाकै रात काटिएला बिजुली ?
काठमाडौं । उद्योगीहरुले डेडिकेटेड ट्रंक लाइनको बक्यौताको पहिलो किस्ता नतिर्ने भएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थीले ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेर डेडिकेटेड ट्रंक लाइन विवाद सुल्झाउन आग्रह गरेका थिए । उक्त छलफलमा ऊर्जामन्त्री कुलमानले विवाद समाधानका लागि आफू लचिलो रहने बताएका थिए । उद्योग वाणिज्य महासंघले … Continue reading ठूलो बक्यौता भएका उद्योगले पहिलो किस्ता नतिर्ने, लक्ष्मीपूजाकै रात काटिएला बिजुली ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed