अबदेखि ३ करोडभन्दा महँगो घरजग्गा लाइसेन्स प्राप्त ब्रोकरमार्फत मात्र किनबेच गर्न पाइने

काठमाडौं । अबदेखि ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारमा सरकारबाट लाइसेन्स लिएको ब्रोकरमार्फत् मात्र गर्न पाइने भएको छ । सरकारले राजपत्रमा सूचना निकालेर ३ करोडभन्दा महँगा घरजग्गा किनबेच सीधा वा जो पायो त्यही व्यक्ति वा कम्पनीबाट गर्न नपाउने व्यवस्था गरेको हो । योसँगै सरकारले घरजग्गा कारोबार लाइसेन्स प्राप्त ब्रोकरमार्फत् गर्ने अवधारणलाई आंशिक रुपमा कार्यान्वयन गरेको … Continue reading अबदेखि ३ करोडभन्दा महँगो घरजग्गा लाइसेन्स प्राप्त ब्रोकरमार्फत मात्र किनबेच गर्न पाइने