कुलमानले तोड्न थाले वर्षोंदेखि काम अलपत्र पार्ने आयोजनाको ठेक्का, बबई सिँचाइकै परे ६ वटा
काठमाडौं । ऊर्जा, भाैतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले वर्षोदेखि काम अलपत्र पार्ने ठेक्का तोड्न थालेका छन् । उनले बबई सिँचाइकै ६ वटा आयोजनाको ठेक्का सम्झौता तोडेका छन् । ठेक्का लगाएर रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का धमाधम तोडिन सुरु भएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग … Continue reading कुलमानले तोड्न थाले वर्षोंदेखि काम अलपत्र पार्ने आयोजनाको ठेक्का, बबई सिँचाइकै परे ६ वटा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed