माग पूरा नभएमा कडा आन्दोलन गर्ने ऊर्जा उत्पादकहरू चेतावनी (पूर्णपाठ)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समयमै आईपीओ जारी नगर्दाको कारण गैरकानूनी रुपमा निःशुल्क सेयर माग्नेहरुको मनोबल बढेको ठहर गरेको छ । बुधबार पत्रकारसम्मेलन गर्दै इप्पानले निजी क्षेत्र धितोपत्र सूचिकरण तथा वितरण नियमावली २०६५ अनुसार १० प्रतिशत सेयर प्रभावित स्थानीयबासीलाई दिन तयार रहेको र विगतमा दिँदै आएको पनि भए पनि विद्यमान नियम … Continue reading माग पूरा नभएमा कडा आन्दोलन गर्ने ऊर्जा उत्पादकहरू चेतावनी (पूर्णपाठ)