सेबोन कर्मचारीको चेतावनीः बोर्डको स्वायत्तता नछिनियोस्, अर्थको गैरकानुनी निर्णय अस्वीकार्य (भिडियो)

काठमाडौं । पछिल्लो २२ दिनदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी नियमित कामसमेत ठप्प पार्दै आन्दोलनमा छन् । पुँजी बजारको नियामकको रुपमा रहेको धितोपत्र बोर्डको स्वायत्ततामाथि प्रहार भएको भन्दै कर्मचारीहरु सम्पूर्ण काम ठप्प पारेर निरन्तर आन्दोलनमा लागि परेका हुन् । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको मिति … Continue reading सेबोन कर्मचारीको चेतावनीः बोर्डको स्वायत्तता नछिनियोस्, अर्थको गैरकानुनी निर्णय अस्वीकार्य (भिडियो)