१५८ सिटको जहाज रित्तै उड्नुपर्ने भएपछि निगमको कात्तिक २ को ग्वाङ्जाओ उडान स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओका लागि तय गरेको कात्तिक २ गते (१९ अक्टोवर)को लागि तय गरेको उडान स्थगित गरेको छ । निगमले १५८ सिटको न्यारोवडी जहाजमार्फत गर्ने यो उडानमा जहाज रित्तै उड्नुपर्ने भएपछि रद्द गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता मनोज साहले जानकारी दिए । दशैं तिहार लगायतका चाडपर्वका कारण यात्रु नभएपछि उडान स्थागित गर्ने … Continue reading १५८ सिटको जहाज रित्तै उड्नुपर्ने भएपछि निगमको कात्तिक २ को ग्वाङ्जाओ उडान स्थगित