न्युयोर्क टाइम्सको खुलासा : जेनजी आन्दोलनमा योजनाबद्ध तरिकाले गरिएको थियो आगजनी

एजेन्सी । नेपालमा राज्यका प्रतीकका रूपमा रहेका सरकारी भवनहरू एकै दिनभित्र आगोका कारण नष्ट भए । भदौ २४ गते गरिएको आगजनी तथा आक्रमणले देशभर सयौं सरकारी भवनहरू जले । सिंहदरबारदेखि सर्वोच्च अदालत र मन्त्रालयसम्म, साना वडा कार्यालयदेखि ठूला सरकारी निकायसम्म जलाइयो । राजनीतिक नेता जोडिएको भनिएको व्यवसाय, विद्यालय र क्रियाशील तथा पूर्व राजनीतिकर्मीका घरहरू पनि … Continue reading न्युयोर्क टाइम्सको खुलासा : जेनजी आन्दोलनमा योजनाबद्ध तरिकाले गरिएको थियो आगजनी