भोटेकोशी हाइड्रोले स्थानीयका लागि सेयर जारी गर्ने भएपछि जेनजीको अबरोध अन्त्य, जुट्यो सहमति

काठमाडौं । एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द भएकामा आइतबार आयोजना र जेनजी समूहबीच सहमती भएसँगै आयोजना तत्काल सञ्चालन हुने भएको हो । आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको समन्वयमा २ पक्षबीच सहमति भएको हो । आयोजना स्थानीयलाई १० प्रतिशत … Continue reading भोटेकोशी हाइड्रोले स्थानीयका लागि सेयर जारी गर्ने भएपछि जेनजीको अबरोध अन्त्य, जुट्यो सहमति