१७ दिनदेखि आन्दोलनमा धितोपत्र बोर्डका कर्मचारी
काठमाडौं । १७ दिनदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी आन्दोलनमा छन् । आफूहरूले खाईपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै सुरु भएको आन्दोलन १७ दिनसम्म पनि निरन्तर चलिरहेको हो । सेबोनका कर्मचारीहरुले बिहान कार्यालय समयको पहिलो १ घण्टा धर्ना बस्ने र दिनभर काम ठप्प (पेन डाउन) गर्ने गरिरहेका छन् । अर्थ मन्त्रालयले धितोपत्र … Continue reading १७ दिनदेखि आन्दोलनमा धितोपत्र बोर्डका कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed