जेनजीले १०% नि:शुल्क सेयर मागेपछि बन्द भोटेकोशी हाइड्रो तत्काल सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका नाममा १० प्रतिशत नि:शुल्क सेयर माग्दै २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार साँझ ५ बजे गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर तत्काल हाइड्रोपावर खुलाउन निर्देशन दिएका हुन् । जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दु:ख दिइएको भन्दै स्वतन्त्र ऊर्जा … Continue reading जेनजीले १०% नि:शुल्क सेयर मागेपछि बन्द भोटेकोशी हाइड्रो तत्काल सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन