तन्तु प्रजनन विधिबाट वार्षिक ५० लाखको आलुको बिरुवा बिक्री गर्छन् युवा वैज्ञानिक निरौला
विराटनगर । झापा विर्तामोडका प्रशोधन निरौला २०७६ सम्म राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा प्रशिक्षण केन्द्र किर्तिपुरमा बोट बिरुवा तथा जडीबुटीको अनुसन्धान गर्ने जागिर खाँदै थिए । त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजी अध्ययन सकेर काठमाडौं विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातक गरेका निरौलाको जागिर खाने मोह २०७२ सालको भुकम्पले काठमाडौं तहस नहस बनाएपछि टुट्यो । त्यसपछि उनी राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा प्रशिक्षण … Continue reading तन्तु प्रजनन विधिबाट वार्षिक ५० लाखको आलुको बिरुवा बिक्री गर्छन् युवा वैज्ञानिक निरौला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed