सडकतर्फको २३४ रुग्ण योजनाको ठेक्का तोड्दै सरकार, समयमा निर्णय नगर्ने ‘कर्मचारी’ माथि पनि छानबिन
काठमाडौं । सरकारले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोड्ने तयारी गरेको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण … Continue reading सडकतर्फको २३४ रुग्ण योजनाको ठेक्का तोड्दै सरकार, समयमा निर्णय नगर्ने ‘कर्मचारी’ माथि पनि छानबिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed