भारतको कर्नाटकमा जेनजीको विरोध प्रदर्शन, किन भयो बालेनको चर्चा ?

एजेन्सी । भारतको कर्नाटक राज्यको धारवाडमा बिहीवार हजारौं जेनजी विद्यार्थीले उमेरहद बढाउन र विभिन्न विभागमा खाली रहेका पद तुरुन्तै बहाल गर्न माग गर्दै जुबिली सर्कलमा ठूलो प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले धेरै वर्षदेखि प्रहरी सईसहितका विभिन्न विभागका पद खाली रहँदा पनि नभरिएको बताएका छन् । विभिन्न कलेज र कोचिङ सेन्टरका विद्यार्थीहरू अल कर्नाटक स्टेट स्टुडेन्ट्स … Continue reading भारतको कर्नाटकमा जेनजीको विरोध प्रदर्शन, किन भयो बालेनको चर्चा ?