यस्ता छन् सेयर बजारमा बहार ल्याउने कार्यदलका ३ दर्जन सुझाव (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि गठन गरेको कार्यदलले सेयर बजारमा बहार ल्याउने गरी ३ दर्जन सुझाव दिएको छ । कार्यदलले आसोज ३ गते धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन गरेको ४ सदस्यीय पुँजी बजार सुधार सुझाव कार्यदलले बिहिबार अर्थमन्त्री खनाललाई प्रतिवेदन बुझाएको छ । पुँजीबजारमा विकसित विसङ्गति … Continue reading यस्ता छन् सेयर बजारमा बहार ल्याउने कार्यदलका ३ दर्जन सुझाव (पूर्णपाठ)