अनलाइन दर्ता तथा नवीकरण कार्य सूचना विभागबाटै हुने
काठमाडौं । अनलाइन दर्ता तथा नवीकरण सम्बन्धी कार्य सूचना विभागबाट पूर्ववत् अवस्थामै हुने भएको छ । यसअघि, जिल्ला प्रशासन कार्यालयबाट हुने भनिएको व्यवस्थालाई उल्ट्याउँदै सरकारको मन्त्रिपरिषद बैठकले पूर्ववत् अवस्थामा नै अनलाइन दर्ता तथा नविकरण सम्बन्धी कार्य सूचना विभागबाटै हुने निर्णय गरेको हो । ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने … Continue reading अनलाइन दर्ता तथा नवीकरण कार्य सूचना विभागबाटै हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed