धितोपत्र बजार नियमन र सञ्चालन गर्न छुट्टाछुट्टै ऐन ल्याउन सुझाव, बजार विकास गर्न नयाँ औजार

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजीबजार सुधार सुझाव कार्यदलले धितोपत्र बजार सञ्चालन र नियमन गर्न छुट्टाछुट्टै विशिष्टीकृत ऐन ल्याउन सुझाव सदिएको छ । कर्यादलले पुँजीबजार सुधारका दीर्घकालीन सुझावमा बजार सञ्चालन र नियममन गर्न फरक फरक ऐन चाहिने बताएको हो । यस्तै वित्तीय क्षेत्र सम्बन्धी ट्रष्टी ऐन, धितोपत्र सम्बन्धी कसुर तथा सजाय सम्बन्धी नियमावली, … Continue reading धितोपत्र बजार नियमन र सञ्चालन गर्न छुट्टाछुट्टै ऐन ल्याउन सुझाव, बजार विकास गर्न नयाँ औजार