सेयर कर्जामा २५ करोडको क्याप हटाउन सूझाव, यस्तो छ कार्यदलको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । मन्त्री नियुक्त भएसँगै अर्थमन्त्री खनालले आसोज ३ गते धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका … Continue reading सेयर कर्जामा २५ करोडको क्याप हटाउन सूझाव, यस्तो छ कार्यदलको प्रतिवेदन (पूर्णपाठ)