ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्काको तयारी, देउवा दम्पती थाइल्याण्ड जान लागेका हुन् ?

काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी थालेको छ । जेनजी आन्दोलनको दमनमा संलग्न भएकाहरू र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको स्रोतको भनाइ छ । सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई पासपोर्ट रोक्कासहित कानुनी दायरामा … Continue reading ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्काको तयारी, देउवा दम्पती थाइल्याण्ड जान लागेका हुन् ?