हातमा कालोपट्टी बाँधेर कार्यालयमा नेप्सेका कर्मचारी, अध्यक्ष र सीईओलाई प्रवेश निषेध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आन्दोलन जारी रहेको बताएका छन्। बिहीबार नेप्सेका कर्मचारीले हातमा बिरोधस्वरुप कालोपट्टी बाँधेका छन् भने भित्तामा आन्दोलन जारी रहेको पम्प्लेट टाँसेका छन् । उनीहरुले ‘हाम्रो आन्दोलन जारी छ, अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणी चापागाईं’ लेखेर भित्तामा टाँसेका छन् । उनीहरुले टाँसेको पम्प्लेटमा नेप्से कर्मचारी संघ लेखिएको छ । नेप्सेको … Continue reading हातमा कालोपट्टी बाँधेर कार्यालयमा नेप्सेका कर्मचारी, अध्यक्ष र सीईओलाई प्रवेश निषेध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed