बिहीबारदेखि वायुसेवा निगमले चीनको ग्वाङ्जाओमा नियमित उडान सुरु गर्ने, एकतर्फी भाडा ३० हजार

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि विहीबारदेखि चिनियाँ सहर ग्वाङ्जाओमा नियमित सेड्युल उडान सुरु गर्ने भएको छ । निगले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्दै छ । काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको वायुसेवा निगमका प्रवक्ता मनोज साहले जानकारी दिए । निगमले काठमाडौं-ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दुइतर्फी … Continue reading बिहीबारदेखि वायुसेवा निगमले चीनको ग्वाङ्जाओमा नियमित उडान सुरु गर्ने, एकतर्फी भाडा ३० हजार