किन आन्दोलनमा उत्रिए धितोपत्र बोर्डका कर्मचारी?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । धितोपत्र बोर्डको स्वायत्ततामाथि प्रश्न उठाउँदै प्रहार भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको मिति २०८२ भदौ ३१ को निर्णय (राजस्व सचिव स्तरीय) बमोजिम कार्यान्वयन गर्न भन्दै पत्र लेखेको थियो … Continue reading किन आन्दोलनमा उत्रिए धितोपत्र बोर्डका कर्मचारी?