नेप्सेका कर्मचारीले अध्यक्ष र सीईओलाई कार्यालयमै थुने, मध्यरातमा प्रहरीले गर्‍यो उद्धार

काठमाडौं । कर्मचारीले कार्यालमा थुनेर राखेपछि नेप्सेका अध्यक्ष, सीईओसहितका उच्च तहका पदाधिकारीलाई मध्य रातमा प्रहरीले उद्धार गरेको छ । नेप्सेको सञ्चालक समितिले श्रम अदातलको आदेश विपरित निर्णय गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले नेप्सेका अध्यक्ष, सीईओ र कम्पनी सचिव सहितका पदाधिकारीलाई मध्य रातसम्म कार्यालयमै थुनेर राखेका हुन् । राति १ बजे नेपाल प्रहरीले रेस्क्यु गरेर उनीहरूलाई … Continue reading नेप्सेका कर्मचारीले अध्यक्ष र सीईओलाई कार्यालयमै थुने, मध्यरातमा प्रहरीले गर्‍यो उद्धार