जेनजी आन्दोलनले क्षत विक्षत निजी क्षेत्र, सुरक्षाको ग्यारेन्टी नभए लगानी नथप्ने

काठमाडौं । देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भयो । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीको क्रममा प्रमुख तारोमा परेको निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपर्‍यो । आन्दोलनका क्रममा ठूला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि … Continue reading जेनजी आन्दोलनले क्षत विक्षत निजी क्षेत्र, सुरक्षाको ग्यारेन्टी नभए लगानी नथप्ने