ब्याजदर घट्दा डिबेन्चरको मूल्य बढ्दै, मुद्दती निक्षेपको भन्दा बढी प्रतिफलले ऋणपत्रमा आकर्षण
काठमाडौं । लगानीकर्ताले लगानी गर्दा जहिले पति प्रतिफल र जोखिम हेर्न गर्छ । नेपालमा निजी क्षेत्रका कम्पनीले वित्तीय स्रोत जुटाउन ऋणपत्र जस्ता औजार निष्कासन गर्ने अवस्था बनिसकेको छैन । बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन लगानीको स्रोत र पुरक पूँजीको रुपमा ऋणपत्र मार्फत स्रोत जुटाउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाले धेरै ऋणपत्र जारी गरे … Continue reading ब्याजदर घट्दा डिबेन्चरको मूल्य बढ्दै, मुद्दती निक्षेपको भन्दा बढी प्रतिफलले ऋणपत्रमा आकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed