भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं भत्ता पनि दिने
काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको तोडफोड, लुटपाट र आगजनीबाट सबैभन्दा प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने भएको छ । देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने, उल्टै दशैं भत्ता समेत दिने भएको … Continue reading भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं भत्ता पनि दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed