सेयर बजारलाई पोजिटिभ म्यासेज दिने अर्थमन्त्रीको प्रयास, विसङ्गति र समस्या अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्य रहेको कार्यदल गठन गरेका छन् । शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका हुन् । पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने … Continue reading सेयर बजारलाई पोजिटिभ म्यासेज दिने अर्थमन्त्रीको प्रयास, विसङ्गति र समस्या अध्ययन गर्न कार्यदल गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed