अहिलेकै बजेटबाट १ खर्ब २० अर्ब चलाउन मिल्ने, चुनाव र पुनर्निर्माणमा विदेशीकाे मुख ताक्नु नपर्ने

काठमाडौं । अहिलेकै बजेटबाट १ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी पैसा चलाउन मिल्ने भएकोले चुनाव र पुनरनिर्माणका लागि विदेशीकाे मुख ताक्नु नपर्नेअर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । फागुन २१ का लागि घोषणा भएको संघीय संसद्को चुनावलाई आवश्यक बजेटकाे जाेहाे सरकारल आफैले चालु आर्थिक वर्ष २०८२/८२ को बजेटबाट गर्ने भएको छ । यसका लागि दातृ निकाय … Continue reading अहिलेकै बजेटबाट १ खर्ब २० अर्ब चलाउन मिल्ने, चुनाव र पुनर्निर्माणमा विदेशीकाे मुख ताक्नु नपर्ने